You are viewing the translated version of (दफा १३ को उपदफा (२) सँग सम्बन्धित) हिरासतमा राख्ने थुनुवा पूर्जीको ढाँचा.

Schedule 10
(दफा १३ को उपदफा (२) सँग सम्बन्धित) हिरासतमा राख्ने थुनुवा पूर्जीको ढाँचा

अनुसूची – १०
(दफा १३ को उपदफा (२) सँग सम्बन्धित)
हिरासतमा राख्ने थुनुवा पूर्जीको ढाँचा

श्री …………………………………………

ठेगाना …………………………………….

तपाईँलाई …………………………….. जाहेरी/प्रतिवेदनले …………………. कसूरको सिलसिलामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने भएकोले आजैका मितिदेखि प्रहरी हिरासतमा राखी यो थुनुवा पूर्जी दिइएको छ ।

अनुसन्धान अधिकारीः–

सहीः–

नामः–

दर्जाः–

कार्यालयः–

मितिः–